झापामा डेंगी सङ्क्रमितको सङ्ख्या घट्दो
nagariknews.nagariknetwork.com · Sat Jul 25 09:21:11 GMT 2026

झापामा पछिल्लो समय डेंगी सङ्क्रमणको दर घट्दै गएको छ ।
जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेंगीका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)