भारतको हिमाचल प्रदेशमा जिपमाथि खस्यो पहिरो, १३ जनाको मृत्यु
barnanmedia.com · Fri Jul 24 14:07:37 GMT 2026

भारतको हिमाचल प्रदेशको पांगी र लाहौल-स्पिती जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।
उदयपुर-किलाड सडकमा कडु नाला नजिकै पहिरो खस्दा कुल्लुबाट पांगी जाँदै गरेको जिपमाथि शुक्रबार पहिरो खसेको थियो ।
Read full story at source (barnanmedia.com)