भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, विद्यार्थी आन्दोलनको माग पूरा
kathmandupati.com · Sat Jul 25 09:31:19 GMT 2026

नयाँदिल्ली – परीक्षामा अनियमितता र प्रश्नपत्र चुहावटको विषयमा दिल्लीमा १ महिना लामो विद्यार्थी आन्दोलनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।
मन्त्री प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामापत्र बुझाएका हुन् ।
Read full story at source (kathmandupati.com)