प्रधानमन्त्रीको चारवटा उद्योगी संगठनका प्रतिनिधिसँग झन्डै दुई घण्टा लामो छलफल
arthadabali.com · Fri Jul 24 14:23:45 GMT 2026

काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय विभिन्नि उद्योगीहरुसँग घनिभुत बार्ता तथा छलफल अघि बढाएका छन् ।
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Read full story at source (arthadabali.com)