एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते
kathmandupati.com · Fri Jul 24 14:23:26 GMT 2026

काठमाण्डु – चितवनमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका-१६ मा रहेको रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको हो ।
Read full story at source (kathmandupati.com)