प्रदेश सरकारको समीकरणबारे ओली र प्रचण्डको निर्णायक संवाद जारी, आजै हस्ताक्षर गर्ने तयारी
nepalpress.com · Sat Jul 25 09:38:40 GMT 2026

काठमाडौं । सत्ता गठबन्धनलाई निष्कर्षमा पुर्याउने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक संवादमा जुटेका छन्।
नेकपाको उच्च स्रोतका अनुसार आज बिहान ११ बजेदेखि दुवै नेताबीच छलफल जारी छ। पहिलो चरणको वार्ता सकारात्मक बनेपछि अन्य नेताहरूलाई पनि छलफलमा सहभागी हुन बोलाइएको स्रोतले जनाएको छ।
Read full story at source (nepalpress.com)