‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने १ जना पक्राउ
kathmandupati.com · Sat Jul 25 09:55:28 GMT 2026

लुम्बिनी – नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो ।
Read full story at source (kathmandupati.com)