‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेशप्रताप राणालाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)