दूतावासलाई राजदूतविहीन बनाउने प्रवृतिमा ‘ब्रेक’, ६ राजदूतलाई तत्काल फिर्ता नहुन परराष्ट्रको पत्र
nepalviews.com · Fri Jul 24 14:48:21 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले ६ जना नेपाली राजदूतहरुलाई अर्काे व्यवस्था नभएसम्मका लागि सम्बन्धित दूतावासबाट नफर्कन पत्र पठाएको छ ।
परराष्ट्र सेवाबाट राजदूत भई चार वर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूतहरुलाई तत्काल नफर्कन मन्त्रालयले शुक्रबार अपरान्ह पत्र पठाएको हो ।
Read full story at source (nepalviews.com)