जनताको पीडा बुझ्न सीमा क्षेत्रमा पुगेँ : गृहमन्त्री गुरुङ
nagariknews.nagariknetwork.com · Fri Jul 24 14:47:07 GMT 2026

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन् ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले छड्के अनुगमनका क्रममा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई स्थलगत निरीक्षण गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट सीमा क्षेत्रमा कार्यरत निकायहरू थप जिम्मेवार र चनाखो हुने गरेको बताए ।
Read full story at source (nagariknews.nagariknetwork.com)