मुगुमा पहिरोमा पुरिएर एक बालकको मृत्यु, आमाबुवा घाइते, ८ घर उच्च जोखिममा
shilapatra.com · Sat Jul 25 09:50:00 GMT 2026

मुगुकाे मुगुम कार्मारोङ गाउँपालिका-५, पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पगाउँका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगासहितको पहिरो खस्दा बालकको मृत्यु भएको हो ।
Read full story at source (shilapatra.com)