सीजेपी- सरकारबीचको दुई घण्टे वार्ता निष्कर्षविहीन, भोलि फेरि बस्ने
kathmandupati.com · Fri Jul 24 15:03:34 GMT 2026

काठमाण्डु – युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ को आन्दोलनका नेताहरूसँग भारतीय सरकारले शुक्रबार गरेको वार्तामा कुनै प्रगति हुन सकेन । आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले ककरोच जनता पार्टी (सिजेपी) का नेताहरूसँग दुई घण्टा वार्ता गरेका थिए । आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समेत छ।
Read full story at source (kathmandupati.com)