सांसदलाई स्वकीय राख्न पाउने व्यवस्थाको चौतर्फी विरोध : सडकदेखि अदालतसम्म पुग्यो मुद्दा
arthadabali.com · Sat Jul 25 10:19:08 GMT 2026

काठमाडौं / संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् ।
शनिबार माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरुले सरकारको निर्णय तत्काल खारेज गर्न माग राख्दै विरोध प्रर्दशन गरेका हुन् ।
Read full story at source (arthadabali.com)