दीपकेले भने- क्रकोच ज्याद्रो हुन्छ, एकपटक छिरेपछि निस्कँदैन
nagariknews.nagariknetwork.com · Sat Jul 25 10:02:26 GMT 2026

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि आन्दोलनका अगुवा अभिजीत दीपकेले क्रकोच ज्याद्रो हुने बताएका छन्। उनले एकपटक क्रकोच छिरेपछि ननिस्किने बताएका हुन्।
उनले आफूहरूका बाँकी दुई माग पूरा नभएसम्म जन्तरमन्तरबाट नहट्ने चेतावनी समेत दिए। मन्त्रीको राजीनामा पहिलो सफलता मात्र भएको भन्दै उनले आन्दोलन थप सशक्त रूपमा जारी रहने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)