जेनजी आन्दोलनसामु झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोच पार्टीले के भन्यो ?
onlinekhabar.com · Sat Jul 25 10:18:30 GMT 2026

९ साउन, काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टी(सीजेपी) को प्रदर्शन चलिरहेको थियो।
नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन भइरहेका थिए।
Read full story at source (onlinekhabar.com)