देशविरोधी शक्तिहरूले अनुचित फाइदा नउठाउन् भनेर राजीनामा दिए– धर्मेन्द्र प्रधान
setopati.com · Sat Jul 25 10:19:02 GMT 2026

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले जन्तर मन्तर र देशभरि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आफूले राजीनामा दिएको बताएका छन्।
मन्त्री प्रधानले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्सबाट राजीनामा पत्र सार्वजनिक गरेका छन्।
Read full story at source (setopati.com)