कर्णाली प्रदेशसभा बैठक सुरु
ratopati.com · Sat Jul 25 10:34:51 GMT 2026

सुर्खेत । कर्णालीको प्रदेशसभा बैठक सुरु भएको छ । बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल केन्द्रित हुने बताइएको छ ।
Read full story at source (ratopati.com)