शिक्षामन्त्रीको राजीनामापछि दिप्केले भने– हामीले गरेर देखायौं
setopati.com · Sat Jul 25 10:37:17 GMT 2026

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजित दिप्केले यसलाई आन्दोलनको ठूलो जित भएको बताएका छन्।
शिक्षामन्त्री दिप्केको राजीनामापछि जन्तर मन्तरमा समर्थकहरूलाई सम्बोधन गर्दै दिप्केले कक्रोचले 'गरेरे देखाएको' बताएका हुन्।
Read full story at source (setopati.com)