डा. केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन, वार्ता टोली धनगढी जाँदै
nepalpress.com · Sat Jul 25 10:36:13 GMT 2026

काठमाडौं । पाँच बुँदे माग राख्दै बिहीबारदेखि २४औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्री निशा मेहताले उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।
मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोन संवाद गर्दै डा.केसीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन्।
Read full story at source (nepalpress.com)