असारमा उदयपुर प्रहरीमा ३५ थान मुद्दा दर्ता
newsofnepal.com · Sat Jul 25 10:34:59 GMT 2026

उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा २०८३ असार महिनामा विभिन्न प्रहरी इकाईहरु समेतमा गरेर कुल ३५ थान मुद्दा दर्ता भएको छ । दर्ता मुद्दा मध्ये गम्भिर प्रकृतिको २७ थान, जघन्य १ र सामान्य ७ वटा रहेको छ ।
Read full story at source (newsofnepal.com)