ममतालाई जे भनेर 'लल्कारे' त्यसकै फन्दामा परे धर्मेन्द्र प्रधान
baahrakhari.com · Sat Jul 25 10:35:28 GMT 2026

काठमाडौं । मे चार २०२६ मा पश्चिम बंगालको चुनावमा ममता बनेर्जी पराजित भइन् । १५ वर्षसम्मको सत्ता ढलेपछि उनले परिणाम आए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइन् ।
त्यसबखत भारतीय जनता पार्टीका नेता धर्मेन्द्र प्रधानले ममतालाई लल्कार्दै भनेका थिए,''सत्ता र शक्तिमा कसैको व्यक्तिगत अधिकार हुँदैन । सधैँभर सत्तामा रहने विशेषाधिकार कसैलाई पनि हुँदैन । ममताले राजीनामा दिनैपर्छ, सत्तामा पुर्याएका जनताले राजीनामा माग गरेपछि सत्तामा बस्ने छुट कसैलाई हुँदैन ।''
Read full story at source (baahrakhari.com)