सामसङ इनोभेसन क्याम्पसको नयाँ एआई कार्यक्रम सुरु
newsofnepal.com · Sat Jul 25 10:42:16 GMT 2026

काठमाडौं ।
सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पस (SIC) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीलाई सम्मान गर्दै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
Read full story at source (newsofnepal.com)