काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालकाे तेस्राे हार
shilapatra.com · Fri Jul 24 15:34:00 GMT 2026
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो ।
Read full story at source (shilapatra.com)