भारतीय शिक्षामन्त्रीको राजीनामा : ममतालाई जे भने त्यसकै फन्दामा परेका धर्मेन्द्र प्रधान
baahrakhari.com · Sat Jul 25 10:51:00 GMT 2026

काठमाडौं । सन् २०२६ मे ४ मा पश्चिम बंगालको चुनावमा ममता बनेर्जी पराजित भइन् । १५ वर्षसम्मको शासनसत्ता ढलेपछि उनले परिणाम आए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिइन् ।
त्यसबखत भारतीय जनता पार्टीका नेता धर्मेन्द्र प्रधानले ममतालाई भनेका थिए, “सत्ता र शक्तिमा कसैको व्यक्तिगत अधिकार हुँदैन । सधैँभरि सत्तामा रहने विशेषाधिकार कसैलाई पनि हुँदैन । ममताले राजीनामा दिनैपर्छ । सत्तामा पुर्याएका जनताले राजीनामा माग गरेपछि सत्तामा बस्ने छुट कसैलाई हुँदैन ।”
Read full story at source (baahrakhari.com)