प्रदेश सरकार अस्थिर बनाएको भन्दै पुराना दलमाथि बाबुराम भट्टराईको आक्रोश
kendrabindu.com · Sat Jul 25 11:03:06 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको विविधता र ऐतिहासिक पृष्ठभूमिलाई सम्बोधन गर्न संविधानसभामार्फत स्थापित गरिएको सङ्घीय व्यवस्थामाथि भइरहेको आलोचना र आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले नेपालको जातीय, भाषिक, क्षेत्रीय विविधता तथा विगतका विभेदलाई सम्बोधन गर्दै भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यले सङ्घीयता संस्थागत गरिएको उल्लेख गरेका छन्। यस्तो व्यवस्थामाथि नै प्रश्न उठाइनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
Read full story at source (kendrabindu.com)