वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
barnanmedia.com · Sat Jul 25 10:48:10 GMT 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देहीका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्।
Read full story at source (barnanmedia.com)