भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि सीजेपीले के भन्यो ?
nepalviews.com · Sat Jul 25 11:07:14 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा एक महिनाभन्दा बढी समयदेखि सञ्चालन गरेको आन्दोलनपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।
प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेपछि मात्र उक्त राजीनामा औपचारिक रूपमा प्रभावकारी हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read full story at source (nepalviews.com)