नेपाली कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउनुपर्छ : प्रचण्ड
bishowkhabar.com · Sat Jul 25 11:06:00 GMT 2026

काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनः एकजुट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेता नरबहादुर कर्मचार्याको १३औँ स्मृति दिवसमा शनिबार काठमाडौंमा बोल्दै उनले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर भएको भन्दै पुष्पलाल र कर्मचार्याजस्ता नेताहरूको योगदान सम्झँदै आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिए ।
Read full story at source (bishowkhabar.com)