धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङचुकले भने– लोकतन्त्रको जित भयो
baahrakhari.com · Sat Jul 25 11:05:12 GMT 2026

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुलाई लोकतन्त्रको जित भनेका छन् ।
शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो लोकतन्त्रको जित हो । लोकतन्त्रको जित—जो सिधै सडकबाट आएको छ । यो शान्ति, धैर्य र दृढताको जित हो । ककरोच जनता पार्टी र देशका जेनजीलाई बधाई ।”
Read full story at source (baahrakhari.com)