दिल्लीमा अर्को बबाल: शिक्षामन्त्रीको राजीनामापछि मोदीमाथि कक्रोच पार्टीको तिखो व्यङ्ग्य, भन्यो– ‘सुभ होगई मामु!’
barnanmedia.com · Sat Jul 25 10:58:42 GMT 2026

नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर ३६ दिनसम्म सञ्चालन गरिएको आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएको दाबी गर्दै क्रकरोच जनता पार्टीले दिल्लीको जन्तरमन्तरमा विजय उत्सव मनाएको छ।
उत्सवमा सहभागी आन्दोलनकारीलाई सम्बोधन गर्दै आन्दोलनका अगुवा अभिजीत दीपकेले यो उपलब्धि आन्दोलनरत पक्षको भएको दाबी गरे। उनले निरन्तर सङ्घर्षले अन्ततः परिणाम दिने उल्लेख गर्दै ‘झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ’ भन्ने सन्देश दिएका छन्।
Read full story at source (barnanmedia.com)