धुलिखेल रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा युवाको मृत्यु, लापरबाही आरोप
newsofnepal.com · Sat Jul 25 11:15:07 GMT 2026

काठमाडौं ।
काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार बेलुकी प्रधान स्वीमिङ पुलभित्र मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनलाई करेन्ट सट भएको देखिएको प्रहरीले जनाएको छ।
Read full story at source (newsofnepal.com)