केन्द्रमा एमाले र नेकपाबीच सहकार्यको चर्चाका बीच कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
nepalviews.com · Sat Jul 25 11:17:12 GMT 2026

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । हालै कांग्रेस सरकारबाट बाहिरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) र कांग्रेसले संयुक्तमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
सोही अविश्वास प्रस्तावमाथि आज कर्णाली प्रदेशसभामा छलफल चलिरहँदा मुख्यमन्त्री कँडेलले रोस्ट्रमबाटै राजीनामा घोषणा गरे ।
Read full story at source (nepalviews.com)