कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए पदबाट राजीनामा
shilapatra.com · Sat Jul 25 11:19:00 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३
Read full story at source (shilapatra.com)