डा. गोविन्द केसीसँग वार्ताका निम्ति शिक्षासचिव धनगढीमा
baahrakhari.com · Sat Jul 25 11:21:17 GMT 2026

काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार (साउन ९) कैलालीको धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार (साउन ८) साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।
Read full story at source (baahrakhari.com)