काठमाडौँ जिल्ला अदालतबाट भदौ १२ र १४ गते अत्यावश्यक न्यायिक कार्य हुने
ratopati.com · Thu Aug 27 12:17:15 GMT 2026

काठमाडौँ । लगातार तीन दिन सार्वजनिक बिदा परे तापनि काठमाडौँ जिल्ला अदालतले अत्यावश्यक न्यायिक कार्यका लागि दुई दिन अदालत खुला राख्ने भएको छ।
अदालतको प्रशासन शाखाले बिहीबार सूचना जारी गर्दै भदौ १२, १३ र १४ गते लगातार सार्वजनिक बिदा परेको भए तापनि भदौ १२ र १४ गते विशेष समयका लागि अदालत खुला रहने जानकारी दिएको हो।
Read full story at source (ratopati.com)