क्लिनिक चलाइरहेका डाक्टरले सुरु गरे डेढ अर्बको कपडा उद्योग
setopati.com · Sat Jul 25 11:25:54 GMT 2026

मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. शम्भुकुमार चौधरीले रौतहटमा कपडा उद्योग सञ्चालनमा ल्याएका छन्।
रौतहटको वृन्दावन–६, हर्षाहामा रहेको अर्थव टेक्सटाइल साउनदेखि सञ्चालनमा आएको हो।
Read full story at source (setopati.com)