विद्यार्थीलाई गृहकार्य : आवश्यकता कि बोझ ?
onlinekhabar.com · Sat Jul 25 11:29:38 GMT 2026

मेरी नातिनी कक्षा ६ मा पढ्छिन् । कहिलेकाहीँ म उनलाई लिन विद्यालय जाने गरेको छु ।
केही दिनअघि विद्यार्थी छुट्नु १० मिनेट अगावै विद्यालय पुगेकोले केही समय नातिनीलाई बाहिर पर्खनुपर्यो । त्यहाँ अरू अभिभावक पनि भएकाले विद्यार्थीलाई दिइने गृहकार्यबारे छलफल हुँदै थियो । कोही भन्दै हुनुहुन्थ्यो– बालबालिकालाई गृहकार्य बढी भयो । कसैको तर्क थियो– ठिकै छ, यति त चाहिन्छ, नत्र उफ्रेर खप्न दिँदैनन् ।
Read full story at source (onlinekhabar.com)