सिभिल सहकारीका बचतकर्ता भन्छन् : अदालतको आदेशले सम्पत्ति जोखिममा पर्यो, हस्तक्षेप आवश्यक छ
kalakarmi.com · Sat Jul 25 11:29:59 GMT 2026

काठमाडौं- सिभिल सहकारी पीडित बचतकर्ताले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सहकारीको मुख्य सम्पत्ति जोखिममा परेको बताएका छन् । त्यसका लागि तत्काल न्यायिक र सरकारी हस्तक्षेपको माग गरेका छन् ।
विष्णु प्रसाद घिमिरेले सिभिल मलको संचालक लालकाजी गुरुङ र उनकी पत्नी मिना गुरुङको नाममा सिभिल सहकारीको ५० प्रतिशत शेयर कम्पनी रजिष्ट्रर कार्यालयमा रहेको बताए ।
Read full story at source (kalakarmi.com)