कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
bishowkhabar.com · Sat Jul 25 11:38:30 GMT 2026

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)