कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
onlinekhabar.com · Sat Jul 25 11:38:09 GMT 2026

९ साउन, चितवन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चार वटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो ।
Read full story at source (onlinekhabar.com)