शिक्षामन्त्रीको राजीनामापछि दिल्लीको जन्तर-मन्तरमा उत्सव
kharibot.com · Sat Jul 25 11:45:00 GMT 2026

काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ नयाँदिल्लीको जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थी र प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले 'विद्यार्थी एकता जिन्दावाद' का नारा लगाउँदै राष्ट्रिय गान गाएका थिए । साथै, नीट प्रश्नपत्र चुहावट प्रकरणपछि ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो ।
Read full story at source (kharibot.com)