डा. केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा, समाधान खोज्न सरकार प्रतिबद्ध
kendrabindu.com · Sat Jul 25 11:52:04 GMT 2026
काठमाडौं । अनशरत प्राध्यापक डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल आज धनगढी पुगेका छन्।
यसअघि हिजो साँझ शिक्षामन्त्री सस्मित पोखरेलले डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए। सोही संवादलाई औपचारिकरूपमा अगाडि बढाउन मन्त्रालयका सचिव पौडेल प्रत्यक्ष भेटवार्ताका लागि धनगढी पुगेको जनाइएको छ।
Read full story at source (kendrabindu.com)