कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
himalpress.com · Sat Jul 25 11:57:39 GMT 2026

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री कँडेलले राजीनामा दिएको घोषणा गरे।
Read full story at source (himalpress.com)