शिक्षामन्त्रीको राजीनामापछि सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित भयो
setopati.com · Sat Jul 25 11:54:18 GMT 2026

भारतका पर्यावरण अभियानी सोनम वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्रको जित भनेका छन्।
शुक्रबार अनसन तोडेपछि उपचाररत रहेका वाङ्चुकले सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कक्रोच जनता पार्टी र देशका जेनजीहरूलाई बधाई दिएका हुन्।
Read full story at source (setopati.com)