प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
onlinekhabar.com · Sat Jul 25 12:03:26 GMT 2026

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमतिपत्र :
Read full story at source (onlinekhabar.com)