एमाले–नेकपाबीच सातै प्रदेशमा सत्ता साझेदारीको सहमति
shilapatra.com · Sat Jul 25 12:02:00 GMT 2026

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ ।
प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित दुवै दलबीच सहमति भएको जनाइएको छ ।
Read full story at source (shilapatra.com)