एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य
newspolar.com · Sat Jul 25 12:07:00 GMT 2026

काठमाडौं । प्रदेश सरकार सहकार्यका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति भएको छ ।
सहमतिमा एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दहालले हस्ताक्षर गर्नुभएको छ ।
Read full story at source (newspolar.com)