एमाले–नेकपा सहमति : मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने
onlinekhabar.com · Sat Jul 25 12:10:18 GMT 2026

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको छ ।
Read full story at source (onlinekhabar.com)