ओली-प्रचण्डबीच तीन बुँदे सहमति : पाँच प्रदेशमा सरकार बाँडफाँट, मधेश र गण्डकीमा थप छलफल गर्ने
lokaantar.com

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा सहमति भएको छ।
शनिबार दिउँसो भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।
Read full story at source (lokaantar.com)