भारतले चौथोखेप पठायो प्राविधिक टोलीसहित राहत सामग्री
baahrakhari.com · Sun Aug 30 03:05:13 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री पठाएको छ ।
भारतको विदेश मन्त्रालयले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको जानकारी दिएको छ । राहत सामग्री हस्तान्तरण गरिएको पनि जनाएको छ ।
Read full story at source (baahrakhari.com)